Menu

तपाइँलाइ स्वागत छ

स्वाद सदन पार्टि प्यालेस चौबिसकोठीबाट रामपुर जाने बाटोमा १२०० मिटरमा अवस्थित छ। शान्त बातावरण मा अवस्थित तथा  सार्वजानिक सवारीको सजिलो पहुँचमा रहेको स्वाद सदन  पश्चिम चितवनमै ठुलो हल भएको पार्टि प्यालेस हो।